असार महिना सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्न थालेको छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले अघिल्लो महिनाको तुलनामा सरकारी खर्च र रेमिट्यान्स बढेको छ भने कर्जा प्रवाह खासै छैन । यही कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थामा झण्डै १ खर्ब रुपैयाँ अधिक तरलता रहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया