बिहानै परकम्प

काठमाडौँ, ९ फागुन – आज बिहान यहाँ ‘गोरखा भूकम्पको परकम्प गएको छ बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?