फेरी बजार बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमणदर बढेसँगै कैलालीको गोदावरी नगरपालिका क्षेत्रका बजार फेरी बन्द गरिएको छ । नगरपालिकाले आज एक अपिल प्रकाशित गर्दै बजार बन्दको घोषणा गरेको हो ।

बजार बन्दमा अत्तरिया उधोग बाणिज्य संघको समेत समन्वय रहेको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देबकोटाले बताए । गोदावरी क्षेत्रमा संक्रमण दर बढेको र थप जोखिम हुने देखिएकाले बजार बन्दको घोषणा गरिएको हो ।

  • साङ्गकेतिक तिस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?