चिनियाँ सर्वेक्षकहरुको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ ।
कोरोनाभाइरसको महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार उचाइ पुन मापन गर्नका लागि टोलील सगरमाथाको आरोहण गरेको हो।
भाइरसको महामारीका कारण नेपाल र चीनको सीमामा पर्ने सगरमाथा आरोहण गर्न दुवै देशले विदेशी टोलीले रोक लगाएका छन् ।
चीनले भने आफ्ना नागरिकलाई अरोहण अनुमति दिँदै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया