काठमाडौं । किष्ट अस्पताल सिल गर्ने तयारी भएको छ ।
बुधवार मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मृतकसँग सम्पर्कमा रहेका चिकित्सक तथा नर्सलाई पनि क्वारेन्टाइनमा पठाइएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।
उनीहरुलाई आज देखि नै अरुको सम्पर्कमा नरहन भनिएको छ भने पीसीआर टेष्टका लागि स्वाब पनि बिहीबार लिइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया