अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।
हालसम्म अमेरिकामा ९८ हजार १०० जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
यस्तै शनिबारसम्म अमेरिकामा १६ लाख बढीमा कोरोना संक्रमण हुँदा ११ लाख बढीको उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया