विश्व बंैकले जारी महामारीबाट विश्वका ६ करोडभन्दा बढी मानिस चरम गरिबीमा प्रवेश गर्ने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।
महामारीको संकट व्यापक र दीर्घकालीन बन्दै गइरहेको भन्दै विश्व बंैकले चरम गरिबीको संख्यामा पनि भारी वृद्धि हुने प्रक्षेपण गरेको हो । नयाँ पत्रिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया