काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २४ हजार ९७० जनाको मृत्यु भईसकेको छ भने ४९ लाख ८९ हजार २७० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १९ लाख ६० हजार ५०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ४३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९३ हजार ५३३ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ७० हजार ५८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ६१ हजार १८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार २४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ७७८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७८ हजार ८०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३५ हजार ३४१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४८ हजार ८१८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ८३७ जनाको मृत्यु भएको छ भने २ लाख ९९ हजार ९४१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९ हजार २६३ जना नयाँ संक्रमित थपिएका छन् भने ११५ जनाको मृत्यु भएको छ ।
त्यहाँ ७६ हजार १०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार १६९ जनाको मृत्यु भईसकेको छ भने २ लाख २६ हजार ६९९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख २९ हजार ४०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१६ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार २२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८० हजार ८०९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६२ हजार ५६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १९३ जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार ८२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५६ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ११५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण १७ हजार ९८३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७१ हजार ८८५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६ हजार ७९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १९९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५१ हजार ६१५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख १२ हजार ८९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ११९ जनाको मृत्यु भईसकेको छ भने १ लाख २४ हजार ६०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९७ हजार १७३ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ६९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९६५ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ७८ हजार २४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ३०३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६ हजार ८८६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ४११ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा १ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ४२ हजार ३०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ९१२ जनाको मृत्यु भईसकेको छ भने ७९ हजार ११२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४० हजार ५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ९१४ जनाको मृत्यु भईसकेको छ भने ९९ हजार ४८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३६ हजार ५२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १०८ जनाको मृत्यु भईसकेको छ भने ५५ हजार ७९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १४ हजार ६८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७१५ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार २४९ जनालाई संक्रमण भएको छ । त्यहाँ २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ७१३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ३३४ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै त्यहाँ ५४ हजार ३६४ जनालाई संक्रमण भएको छ भने ५ हजार ६६६ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ३७ हजार ३२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८९१ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ६१८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २७ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ८३९ जनाको मृत्यु भईसकेको छ भने ३४ हजार १५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २४७ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ४३२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६ हजार ४३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ७४३ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ७९९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ५६१ जनाको मृत्यु भएको छ भने २४ हजार २५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा बितेको २४ घण्टामा मात्रै यो समाचार तयार पार्दासम्म ४१६ जनाको मृत्यु भईसकेको छ भने ६ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ४०२ पुगेको छ भने ३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया