काठमाडौं । काठमाडौंमा सुरक्षा कार्डमा कार्यरत एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा मंगलवार भेटिएका तीन मध्येका एक जना सुरक्षा गार्ड रहेको खुलेको छ ।
ती व्यक्ति क्यापिटल सेक्युरिटी कम्पनीमा काम गर्ने सेक्युरिटी गार्ड रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनको थप विवरण खुल्न सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया