काठमाडौं । नवलपरासी (पूर्व) को हुप्सेकोट गाउँपालिका-३ वेलहानी बस्ने ५५ वर्षीय हरिराम महत्तो सोही गाउँपालिका-२ स्थित कोल्हिया भन्ने ठाउँमा सोमवार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नै ईलामको देउमाई नगरपालिका-६ शान्तिडाँडा बस्ने ५३ वर्षीय फुल बहादुर राई आफ्नै घरमा मंगलवार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया