आरडीटी किटले कोरोना फैलाउन सघाउँछ

कोभिड–१९ निदानका लागि द्रुत परीक्षण किट (आरडीटी) को सट्टा विज्ञहरुले पीसीआर परीक्षणलाई नै व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् ।
आरडीटी किन प्रयोग गर्दा ‘फल्स पोजेटिभ’ र ‘नेगेटिभ’ नतिजा बढी आउने बताउँदै उनीहरुले कोरोना संक्रमण समूदायमा व्यापक फैलिएकाले पीसीआर परीक्षणको दायरा बढाउन भनेका हुन् ।
विश्व स्वास्थ्य संगठनले समेत कोभिड–१९ परीक्षण आरडीटीको साट्टा पीसीआर नै उत्तम हुने जनाउँदै आएको छ । कान्तिपुरमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?