कोरोना अपडेट : विश्वमा ३ लाख १६ हजार भन्दा धेरैको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख १६ हजार ७३० जनाको मृत्यु भईसकेको छ भने ४८ लाख ५ हजार १८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १८ लाख ६० हजार ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ८१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९० हजार ९७८ जनाको मृत्यु भईसकेको छ भने १५ लाख २७ हजार ६६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ४६ हजार ३८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ६५० जनाको मृत्यु भईसकेको छ भने २ लाख ७७ हजार ७१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९५ हजार ९४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३४ हजार ६३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ६९५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६३१ जनाको मृत्यु भएको छ भने २ लाख ८१ हजार ७५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६७ हजार ३७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार ९०८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार ४३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २५ हजार १७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७६२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार १०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ३६९जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६१ हजार २१३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ४९ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ६५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५४ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा आज मात्रै ४ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ अहिलेसम्म महामारीका कारण १६ हजार १२२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार ८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९४ हजार १२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ४९ हजार ४३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९ हजार ९६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९८८ जनाको मृत्यु भईसकेको छ भने १ लाख २० हजार १९८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९४ हजार ४६४ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९५४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार २९ जनाको मृत्यु भईसकेको छ भने ९६ हजार १६९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ४७१ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३६ हजार ८२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ७८२ जनाको मृत्यु भईसकेको छ भने ७७ हजार २ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३८ हजार ५५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ६४८ जनाको मृत्यु भईसकेको छ भने ९२ हजार २७३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २८ हजार ६२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५२ जनाको मृत्यु भईसकेको छ भने ५५ हजार २८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ हजार ६३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६८० जनाको मृत्यु भईसकेको छ भने ४३ हजार ९९५ जनालाई संक्रमण भएको छ । त्यहाँ ३४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १३२ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ४९ हजार २१९ जनालाई संक्रमण भएको छ भने ५ हजार १७७ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ३३ हजार ३२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८८१ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ५८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ७३६ जनाको मृत्यु भईसकेको छ भने ३३ हजार १८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २१८ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ६३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६७९ जनाको मृत्यु भईसकेको छ भने ३० हजार १४३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ५४३ जनाको मृत्यु भएको छ भने २४ हजार ११२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म २१२ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ९४४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ३०४ पुगेको छ भने ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित

कोरोनाको नयाँ लक्षण देखिए पछि ‘डब्ल्युएचओ’ले दियो चेतावनी, के हो नयाँ लक्षण ?

कोरोना महामारीकाबीच बालबालिकामाथि अर्को खतरा १ डाक्टरहरु नै अन्योलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?