कोरोना अपडेट : के छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९८ हजार १७४ जनाको मृत्यु भईसकेको छ भने ४४ लाख २९ हजार ८१० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १६ लाख ५९ हजार ७१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ९२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८५ हजार १९७ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ३० हजार ३४८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख १० हजार २५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार १०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७१ हजार ९५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८३ हजार २२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३३ हजार १८६ जनाको मृत्यु भईसकेको छ भने २ लाख २९ हजार ७०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार २१२ जनाको मृत्यु भएको छ भने २ लाख ४२ हजार २७१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४८ हजार ३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार १०६ जनाको मृत्यु भईसकेको छ भने २ लाख २२ हजार १०४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १२ हजार ५४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८९३ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २७ हजार ७४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार ६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५८ हजार ६७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ४२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ८६१ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ९८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४८ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा आज मात्रै ८२ जनाको मृत्यु भईसकेको छ भने आजै ९८० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ अहिलेसम्म महामारीका कारण १३ हजार २४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ९० हजार १३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७८ हजार ४२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ९५२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४३ हजार ११४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १ हजार ७१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने १ लाख १२ हजार ७२५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८९ हजार ४२८ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९२९ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार १९५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ५५१ जनाको मृत्यु भईसकेको छ भने ७८ हजार १२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ६६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा २६ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ३०२ जनाको मृत्यु भईसकेको छ भने ७२ हजार २७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३५ हजार १६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार १६९ जनाको मृत्यु भईसकेको छ भने ७६ हजार ३०६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २४ हजार ३२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८४३ जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ९८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १३ हजार ९३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५६२ जनाको मृत्यु भईसकेको छ भने ४३ हजार २११ जनालाई संक्रमण भएको छ । त्यहाँ ४३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै १ हजार ८६२ जना नयाँ संक्रमित थपिएका छन् भने ४० हजार १८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ८६२ जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ आज नै २९४ जनाको मृत्यु भएको छ ।

त्यहाँ २६ हजार ९९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८७० जनाको मृत्यु भईसकेको छ भने ३० हजार ४१३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३३४ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ४८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १७५ जनाको मृत्यु भईसकेको छ भने २८ हजार १३२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार १८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ४६० जनाको मृत्यु भईसकेको छ भने २७ हजार ९०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ४९७ जनाको मृत्यु भएको छ भने २३ हजार ४०१ जनालाई संक्रमण भएको छ । त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म ४०९ जनाको मृत्यु भईसकेको छ भने ४ हजार १५४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २४५ पुगेको छ भने ३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?