प्रहरीले नागढुंगा नाकामा उपत्यका छिर्ने र बाहिरिने हरेक व्यक्तिको नाम, ठेगाना र नम्बर टिप्छ । दिउँसो काठमाडौं प्रवेश गर्नेको त ज्वरो पनि नापिन्छ ।
काठमाडौं आउनेको विवरण टिप्ने केही प्रहरीले पीपीई सेट पनि लगाएका छन् । हातमा पन्जा र मास्क भने सबैको छ ।
आजको कान्तिपुर दैनिकका अनुसार संक्रमित जिल्ला होस् वा अन्य जिल्लाका–जिल्ला प्रशासन कार्यालयबाट पास बनाइएका सवारी साधानले सहजै प्रवेश पाउने गरेका छन् ।
समाचारमा २४ घण्टामा ७ हजार जना उपत्यका भित्रिएको उल्ल्ेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया