काठमाडौं, २९ माघ- – जल तथा मौसम विज्ञान विभागले आम सर्वसाधारणसहित अन्य सरोकारवाला निकायलाई मौसमसम्बन्धी सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएको छ । तर उच्च पहाडी र हिमाली भेगको मौसमी सूचना लगभग अनुमानको भरमा हुँदै आएको छ हिमपात कति मात्रामा भइरहेको छ र यसको प्रभाव कस्तो रहन्छ भन्ने प्रश्नमा विभागका अधिकारीहरु प्रस्ट जवाफ दिँदैनन् । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया