काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा २ लाख ३ हजार २८९ जनाको मृत्यु भएको छ भने ८ लाख ३६ हजार ९७८ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै २९ लाख २१ हजार ९३९ जनालाई संक्रमण भएको छ भने ५७ हजार ८६५ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
यसैबीच स्पेनमा अहिलेसम्म २२ हजार ९०२ जनाको ज्यान गएको छ भने २ लाख २३ हजार ७५९ जनालाई संक्रमण भएको छ ।
कोरोना भाइरसको महामारीका कारण स्पेनमा अहिलेसम्म ७ हजार ७ सय ५ जनाको अवस्था गम्भिर रहेको छ । स्पेनमा शनिबारमात्रै झण्डै ४ हजार जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा शनिबार ३ हजार ९ सय ९५ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै स्पेनमा शनिबारमात्रै थप ३७८ जनाले ज्यान गुमाएका छन् ।
कोरोना महामारी : अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु
कोरोनाको सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म ५४ हजार २६५ जनाको मृत्यु भएको छ भने ९ लाख ६० हजार ८९६ जनालाई संक्रमण भएको छ । त्यस्तै आजमात्रै अमेरिकामा ९ जनाको ज्यान गएको छ भने २४५ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १५ हजार ११ ० जनाको अवस्था गम्भिर रहेको छ ।
त्यस्तै अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म २१ हजार ९ सय ८ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ३१३ जनालाई संक्रमण भएको छ । त्यस्तै न्यू जर्सीमा १ लाख ५ हजार ५२३ जनालाई संक्रमण हुँदा ५ हजार ८६३ जनाको ज्यान गएको छ । म्यासाच्युसेट्समा ५३ हजार ३४८ जनालाई संक्रमण भएको छ भने २ हजार ७३० जनाको ज्यान गएको छ ।
उता क्यालिफोर्नियामा १ हजार ६९५ जनाको मृत्यु भएको छ भने ४२ हजार ५ ९६ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ २४५ जना नयाँ संक्रमित थपिँदा ९ जनाको ज्यान गएको छ ।
अमेरिकामा शनिबार ३५ हजार ४ सय १९ जना नयाँ संक्रमित थपिएका छन् भने शनिबार नै २ हजार ६५ जनाको मृत्यु भएको छ ।
यसअघि प्रकाशित :
कोरोनाको कहर : क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण
डोनाल्ड ट्रम्पको ‘ट्वीट’मा ईरानको चेतावनी
बर्दियाबाट भारत गएका दुई जना भारतीयमा कोरोना पुष्टि
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया