काठमाडौं । उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी फुटको संघारमा पुगेको छ ।
समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा समाजवादी पनि फुटाउन चलखेल भएको हो ।
रेणु यादवसहित, महम्मद इस्तियाक राई, कलुदेवी विश्वकर्मा, प्रदिप यादव, उमाशंकर अरगरीया, सुरेन्द्र यादव र रेणुका गुरुङलगायत फुटको पक्षधर रहको स्रोतको भनाइ छ। यद्पि बुधबार राति नै राजपा र समाजवादी पार्टी एकीकरणकाे सहमति भएकाले फुट र जुटको राजनीति थप जटिल बनेको छ ।
यो पनि पढ्नुहोस्
समाजवादी पार्टी र राजपाबीच एकता गर्ने सहमति (सहमति पत्रसहित)
दुई पार्टीबीचको एकतामा अनिल झा र राजकिशोर यादव किन अनुपस्थित ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया