काठमाडौं । समाजवादी पार्टी र राजपाबीच एकताको लागि अन्तिम तयारीमा जुटेका छन् । दुई पार्टीनै फुटको जोखिममा परेपछि एकताको तयारी भएको हो ।
त्यसका लागि राजधानीको एक गोप्य स्थानमा दुई पार्टीबीच छलफल चलिरहेको छ । बैठकले एकताबारे निर्णय गर्ने उच्च स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया