नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधवार काठमाडौंको सोह्रखुट्टेबाट उनलाई साइबर ब्युरोले पक्राउ गरेको हो । पक्राउ गर्नुको कारण भने अहिलेसम्म खुलाईएको छैन । विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?