काठमाडौं । कोरोना भाइरसले यस बेला सारा विश्वलाई नै ग्रस्त बनाएको छ । कोरोनाको महामारीबाट फैलिनबाट रौक्नका लागि अधिकांश देशहरुले लकडाउन गरेका छन् ।
यसैबीच विश्वकै सबेभन्दा होची महिला आम्गेले कोरोना भाइरस फैलिनबाट रोक्नको लागि अपिल गरेकी छन् ।
उनले कोरोनाबाट बच्नेको एक मात्रै उपाय नियम पालनु गर्नु र सतर्कता अपनाउनु भएको भन्दै सबैलाई सरकारले लगाएका नीतिनियम पालना गरेर घरमै बस्न सुझाएकी छन् ।
२६ वर्षीया आम्गेले आफ्नो घर भारतको नागपुरबाट यस्तो अपिल गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी ६२.८ सेन्टिमिटरकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया