काठमाडौं । नेपालमा रहेका २ सय ४८ जना बेलायती नागरिकलाई आफ्नो देश फर्काइएको छ । नेपालमा आइ लकडाउनका कारण अलपत्र उनीहरुलाई स्वदेश फकाइएको हो ।
टाइटन एयरको चार्टर विमान शुक्रबार नेपाल आएको थियो ।
काठमाडौँस्थित बेलायती दूतावासले झिकाएको चार्टर विमान दुबई हुँदै काठमाडौँ आएको र शुक्रबार दिउँसो २ बजे लण्डन फर्केको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया