सुर्खेत २३ माघ – राष्टियसभा सदस्यको चुनावको लागि गरिएको नमुना मतदानमा सांसद तथा जनप्रतिनिधिले भोट बदर गरेका छन् तीन ग्रुपमा विभाजन गरी भएको नमूना मतदानमा सांसद र जनप्रतिनिधिले मतदानमै बदर गरेका हुन् । बदर नहोस् भनी गरिएको नमूना मतदानमै पहिलो गुपमा ५ जनाले , दोस्रो गुपमा ३ जनाले र तेस्रो गुपमा ४ जनाले बदर गरेको वाम गठबन्धनले बताएको छ राष्टिय सभाको भोट खेर जानबाट रोक्न गरिएको नमूना मतदानमा सांसद र जनप्रतिनिधिले बदर गरेपछि भोलिको चुनावमा बदर हुन सक्ने शंका बढेको छ । मंगलवार दिउँसो नमूना मतदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया