फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ५०७ जना पुगेको छ । अहिलेसम्म फ्रान्समा ६४ हजार ३३८ जनामा कोरोनाको संक्रमण देखिएकोमा सो संख्यामा मृत्यु भएको हो ।
बितेको २४ घण्टामा मात्रै फा्रन्समा १ हजार १२० जनाको मृत्यु भएको छ । अहिलेसम्म फा्रन्समा कोरोना संक्रमतिमध्ये १४ हजार ८ जना निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया