विराटनगर, २२ माघ । नेपाली कांग्रेस मोरङ शाखाले प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गर्ने भएको छ उक्त द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला सचिव नागेश कोइरालाले संंगठन विस्तार गर्न, प्रजातान्त्रिक विचारधारालाई जनतासमक्ष पु¥याउन र नेकाँको जनमत सिर्जना गर्ने उद्देश्यले यही माघ २३ गते स्वागत एवं सम्मान कार्यक्रम आयोजना गरिएको बताए प्रदेशका सभासद्हरु, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका निर्वा्चित प्रमुख र उपप्रमुख गरी ११७ जना सम्मान एवं स्वागतमा सहभागी हुने भएका छन् यही माघ २४ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचन सफलतापूर्वक आफ्नो पक्षमा पार्ने सम्पूर्ण तयारी पूरा भएको पनि सचिव कोइरालाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया