काठमाडौं । कोरोना भाइरसको लकडाउनकाबीच शनिवार राती ८ः३० बजे सारा विश्वभरमा ‘अर्थ आवर’ मनाइएको छ ।
उर्जाको बचाउ गर्दै धर्तीलाई सुरक्षित राख्ने उद्देश्यले मानिसहरुले आफ्ना घरका गैर जरुरी लाइट, बिजुलीबाट चल्ने उपकरण बन्द गरेका थिए ।
कुछ नेक काम, अपनी धरती के नाम I
At 8:30 PM IST, let's switch off our lights for an hour to show support for our planet & for the Bravehearts battling at the frontlines of #COVID19.
Happiness can be found, even in the darkest of times! #EarthHour #EarthHour2020
📸- @TheQuint pic.twitter.com/yall2d33id
— NITI Aayog (@NITIAayog) March 28, 2020
सन् २०२० मा अर्थ आवरको यो १४ औँ संस्करण हो । र यसको थीम जलवायु परिवर्तन कम गर्ने कदम हो । ‘अर्थ आवर’ डेको शुरुवात वन्यजीव एवम पर्यावरण संगठन वर्ल्ड वाइड फन्ड नेचर (डब्ल्युडब्ल्युएफ) ले सन् २००७ मा गरेको थियो ।
पहिलो पटक सन् २००९ मा अष्ट्रेलियाको सिड्नी शहरमा मनाइएको थियो । त्यसबेला मानिसहरुलाई ६० मिनेटसम्मका लागि सबै लाइट बन्द गर्न अपिल गरिएको थियो ।
त्यसपछि बिस्तारै बिस्तारै सारा विश्वभर नै अर्थ आवर मनाउन थालिएको थियो । सन् २०१९ मा १८७ देशका ७ हजार भन्दा धेरैले भाग अर्थ आवर मनाएका थिए ।
एजेन्सीको सहयोगमा
https://www.instagram.com/p/B-RzI33JkNM/?utm_source=ig_embed
Today is #EarthHour2020!!! 🌍
Let us all act in solidarity with millions of others across the globe and switch off at home. 🏡#ChangeTheEnding pic.twitter.com/p42pJ6NXcJ
— clubbyaggy (@clubbyaggy) March 28, 2020
Tonight's moon and venus conjunction and #earthhour2020 Such a beautiful occurrence amidst all these unfortunate happenings. No this is not coincidence, this is serendipity.#changetheending #coronavirus #covid19 #stayhome #staysafe #itsengg #handwashchallenge pic.twitter.com/ZQK3MIinJM
— ITS Engineering College (@ITSEngggn) March 28, 2020
This #EarthHour2020, let’s switch off our lights at 8:30 pm for an hour, and clap for the #COVID19 Response Teams from our homes
We appreciate all the brave heroes for their dedication in the fight against #COVID19👏👏👏#StayHome#ClapForHeroesMv#Earthhourmv#FlattenTheCurve pic.twitter.com/neSRsj4l7R
— Maldives Customs (@CustomsMv) March 28, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया