‘ अहिले नभए कहिल्यै माओवादी–एमाले एकता हुन्न’

काठमाडौं– एमाले उपाध्यक्ष वामदेव गौतमले एकाएक कुनै दुर्घटना नभए एमाले र माओवादी केन्द्रबीच छिट्टै एकता हुने बताएका छन् उनले पार्टी एकता भनेको कोहि कसैमा मिल्न आउने नभई दुई पार्टी बनेर नयाँ शक्ति बनाउने भएको बताए एमाले निकट पत्रकारको संगठन प्रेस चौतारीको २० औं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भने, ‘पार्टी एकता गर्ने भनेपनि घोषणा भइसकेको छैन । कुनै दुर्घटना भएन भने छिट्टै पार्टी एकता हुन्छ । त्यसमा कोशिस पनि भइरहेको छ ।’उनले एकता भएन कहिले पनि एकता हुन नसक्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?