काठमाडौं । कोरोना भाइरसका कारण मानिसहरु एक अर्कासँग भेटघाट गर्नबाट टाढै रहेका छन् । यस्तो अवस्थामा उद्योगमा नयाँ चुनौति थपिएका छन् ।
त्यो सँग लड्नको लागि चीन सरकारको कार कम्पनी गिलीले नयाँ अभियान शुरु गरेको छ । कम्पनीले ग्राहकहरुको बादैली तथा ढोकामै ड्रोनको माध्यमबाट चाभी र ट्रकबाट कार पठाएको छ ।
कम्पनीले १० फेब्रुअरीसम्म आफ्नो अनलाइन सेल्स सिस्टम शुरु गरेको हो । त्यसबाट ग्राहकहरुले अनलाइन कार बुकिङ, डिजाइन मोडिफिकेशन, खनलाइन फाइनेन्स र इन्स्योरेन्सको सुविधा दिएको छ ।
साथै ग्राहकहरुलाई कम्पनीले होम डेलिभरिको सुविधा पनि दिएको छ । अहिलेसम्म १० हजार भन्दा धेरै ग्राहकहरुले अर्डर दिएका छन् ।
Thorough disinfection and even ionization, Geely is going above and beyond in ensuring our customers have a safe and healthy purchase experience. We're taking contactless purchasing to the next level with drone key deliveries. https://t.co/iK4gxi37L5 pic.twitter.com/HSYRoSLO4D
— Geely Auto (@GeelyGlobal) March 23, 2020
कम्पनीको उद्देश्य भनेको ग्राहकहरुलाई कोरोना संक्रमित बनाउनु रहेको छ । त्यसका लागि कम्पनीले १२ अर्ब ५६ करोड अर्थात् (३७० मिलियन आरएमबी) रुपैयाँको फन्ड तयार पारेको छ ।
कम्पनीले आफ्नो प्रोडक्ट सुरक्षित, मजबुत राख्नका साथै एन्टी ब्याक्टेरियल र एन्टी जम्र्स फिचर्सको साथ बनाइरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया