प्रधानमन्त्रीलाई आज साँझ डिस्चार्ज गरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौं दिन डिस्चार्ज गर्ने तयारी भएको छ ।

त्रिवि शिक्षण अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा पूर्णस्वास्थ्य लाभ भएको बताएको छ ।

ओलीको आज साँझ डिस्चार्ज गरीने अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?