शुशील प्याकुरेलको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ राजनीतिक सललाहकार शुशील प्याकुरेलको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति भण्डारीले स्वीकृत प्याकुरेलको राजिनामा स्वीकृत गरेकी छिन् ।

प्याकुरेलले आज विहान राजीनामा पेश गरेका थिए ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलले दिए पदबाट राजीनामा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?