२० करोड घुस मागेको प्रकरण झुटो भएको भन्दै बी एण्ड सीका मालिकविरुद्ध मुद्दा दायर

काठमाडौँ । २० करोड घुस मागेको झुटो भएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई विरुद्ध मुद्दा दायर गरेका छन् ।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । यहि आरोपका विरुद्ध गिरीले जिल्ला अदालत काठमाडौँमा गाली वेइज्जतीको मुद्दा दायर गरेका हुन् ।

कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन २० करोड रुपैयाँ घुस मागेको आरोप 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?