काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल)मा आज बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा गर्दैछन् ।
खेल पोखरा रंगशालामा हुने खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।
विजेता टिम फाईनल प्रवेश गर्नेछ । चितवन राईनोज फाईनल प्रवेश गरीसकेको छ ।
उपाधिका लागि शनिबार चितवन राईनोज र आजको खेलको विजेता टिम भिड्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया