लोकसेवा आयोगद्वारा नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले सफल उम्मेदवारलाई पासपोर्ट साइजको फोटो दुई प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना १ प्रति भरी तोकिएको अन्तर्वार्ता केन्द्रमा एक घण्टाअघि उपस्थित हुन जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?