मन्त्रिपरिषद बैठक बस्दै

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं – सिंगापुरमा लामो समय स्वास्थ्य उपचार गराएर शुक्रबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाक्नुभएको छ । बैठक आइतबार अहिले केहिबेरमा बस्ने बुझिएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

सिंगापुरबाट स्वास्थ्य उपचार गरी फर्किएपछि पहिलो पटक प्रधानमन्त्रीले बैठक डाक्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?