काठमाडौं, १३ मङ्सिर – अज्ञात समुहको बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको मृत्यु भएको छ । दाङको तुलसीपुरमामंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी उनी घाइते भएका थिए घाइते भएका चेोधरीको उपचारका क्रममा बुधबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया