काठमाडौं । निर्वाचन आयोगले बुधबार मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ ।
झापा । झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका
काठमाडौं । निर्वाचन आयोगले आफूसमक्ष दलहरुले पेश गरेको समानुपातिक पद्धतिमार्फत् सांसद बन्नेहरुको सूची सच्याउन दुई दिनको समय दिएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीमा ल्याएको मत अनुसार नौ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको छ । शनिवार बसेको
काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको अन्तिम टुंगो लगाएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ । शनिवार बसेको पार्टी
काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशबाट ५ जना महिला समानुपातिक सांसदमा चयन भएका छन् । जसमा दलित महिलातर्फ लक्ष्मी सुनार,जनजाति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिवार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको
सुदूरपश्चिम । सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा
काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन
सप्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी
काठमाडौं । सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ। २८ लाख १४ हजार ६५५ मत
दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३
काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म ५६
काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले विजयी
काठमाडौं। नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ । माओवादी केन्द्रका महासचिव
दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । हालसम्म ४४ हजार नौ सय ४१
दोलखा । दोलखाको प्रदेश सभा ‘ख’मा नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । केसी प्रदेश सभा सदस्यमा १ हजार