२०७८,श्रावण,१९,मंगलवार

किशोर किशोरीको सेक्ससम्बन्धि रोचक तथ्य

२०७४,कार्तिक,२६,आईतवार १६:३५


अमेरिकी एउटा संस्थाले गरेको अनुसन्धानमा किशोर किशोरीको यौन जीवनका बिषयमा रोचक तथ्य पत्ता लगाएको छ । जो निम्न प्रकारका छन् १.दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा सेक्स (बाध्यतामा परेर या आफ्नै चासोमा) गर्छन् २. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सेक्स गर्छन् ३. १९ वर्ष पुग्दासम्म किशोरकिशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सेक्स गरेका हुन्छन् । ४. कण्डम प्रयोग नगरी सेक्स गर्ने किशोरी अन्य वयस्कभन्दा गर्भवति हुने सम्भावना ९० प्रतिशत उच्च हुन्छ ५. गर्भवति भएकामध्ये एक तिहाई किशोरीले गर्भपतन गर्छन् ६. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ७. विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ ८. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ९. अमेरिकामा बर्सेनि देखिने १ करोड ८९ लाख नयाँ यौन रोग (सिफलिस, गोनोरिया आदि) मध्ये ४८ प्रतिशत अर्थात् ९१ लाख रोगी १५ देखि २४ वर्षबीचका हुन्छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार १६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जादुप्रति आकर्षित हुने बालबालिका अधिक बुद्धिमानी हुने एक अध्ययनले देखाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको अझैँ पनि तछाडमछाड चलिरहेको छ । मागअनुसारको खोप नपाएको कारणले खोप लगाउने ठाउँ थाहा पाउनेबित्तिकै बिहानदेखि

काठमाडौं । हामीले प्रदूषणका विभिन्न प्रकारहरु देखेका छौं । प्रदूषणका कारण खोला कालो हुने, सुख्खा हुने, धमिलो आकाश, आँखा पोल्ने

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५