भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर १५ वर्षीया किशोरी बेपत्ता, खोजी कार्य जारी

लोकपथ
42
Shares

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–१० खड्खदे नजिक भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर एक जना किशोरी बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा १५ वर्षीया सृष्टि सुनार रहेकी छन् । उनी भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?