धनगढी जाँदै गरेको यात्रुबाहक बस बीच सडकमै पल्टियो, राजमार्ग अवरुद्ध

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बीच सडकमै पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बस हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आज सोमबार दिउँसो काठमाडौंबाट धनगढी जाँदै गरेको बस चिसापानी नजिकै बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको हो । दुर्घटनामा १८ यात्रु घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?