दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ । 

सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेकोमा आज मंगलबार पनि बैठक बस्न लागेको हो । आज बस्ने बैठकले केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?