काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा भएको लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप करिब ८ सय मिटर तल खसेर दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको हो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको जनाइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया