मन्त्रिपरिषद बैठक दिउँसो २ बजे बस्दै

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सोमबार २ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?