काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछाने भेट्न गृहमन्त्री सुधन गुरुङ बूढानीलकण्ठ पुगेका छन् ।
गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् ।
सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघुबिमा कम्पनीमा गृहमन्त्री गुरुङको समेत संस्थापक सेयर रहेको खुलेपछि उनी विवादित बनेका छन् ।
उक्त विषयलाई लिएर अहिले उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाब पनि बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया