रास्वपा केन्द्रीय समिति बैठक सुरु

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीस्थित घण्टीघरमा बैठक सुरु भएको हो ।

आजको बैठकले केन्द्रीय समिति विस्तार गर्नेदेखि विभिन्न निर्णयहरु गर्ने बताइएको छ ।

रास्वपाले विभिन्न ९ वटा एजेण्डा तय गरेर केन्द्रीय समिति बैठक बोलाएको थियो । बैठकमा सभापति रवि लामिछाने पुगे पनि प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ अनुपस्थित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?