काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
केहीबेरअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएर उनी केहीबेरअघि मात्रै अर्थ मन्त्रालयबाट बाहिरिएको स्रोतले जानकारी दिएको छ ।
आज बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकमा अध्यक्ष श्रेष्ठले आफूले राजीनामा दिने बताएका थिए । त्यससँगै उनी मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया