बाँके–१ मा रास्वपाका चौधरी ३५०० मतले अगाडि

लोकपथ
77
Shares

काठमाडौं । बाँके निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो अपडेट प्राप्त भएको छ ।

जसअनुसार रास्वपाका सुरेशकुमार चौधरीले ४ हजार ९०३ मत पाउँदा नेपाली कांग्रेसका नारायणप्रसाद पौडेलले १ हजार ४३६ मत पाएका छन् । यस्तै एमालेका सूर्यप्रसाद ढकालले ६४८ मत पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?