झापा ५ मा बालेन ओलीभन्दा ३ गुणा बढी मतले अगाडि

लोकपथ
868
Shares

झापा । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बानेन्द्र शाह (बालेन) एमालेका केपी शर्मा ओलीभन्दा निकै अगाडि पुगेका छन् ।

शुक्रबार बिहान ८ बजेसम्मको मतगणनामा रास्वपाका बालेन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा ३ गुणा बढी मतले अगाडि रहेका छन् ।

बालेनले ४५१२ मत पाउँदा ओलीले केबल १४०२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?