यस्तो छ विसं २०८३ सालको बिदाको सूची

लोकपथ
63
Shares

काठमाडौं । सरकारले विसं २०८३ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मंगलबार सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशन गरिएको हो ।

राजपत्रमा प्रकाशित सूचिअनुसार संघीय सरकारअन्तर्गतका कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा लागू हुने गरी बिदा निर्धारण गरिएको छ । बिदामा राष्ट्रिय पर्व, धार्मिक तथा सांस्कृतिक चाडपर्व, अन्तर्राष्ट्रिय दिवस र विशेष अवसरहरू समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?