काठमाडौं । नेपाली कांग्रेसको बुधबार बसेको केन्द्रीय समिति बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।
आज बसेको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।
आइतबारबाट सुरु भएको कांग्रेसको विधान महाधिवेशनपछि राजनीति तरंगित बनेका बेला कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो । आजको बैठकले तीन पदाधिकारीहरुलाई ५ वर्षसम्मका लागि पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।
यस्ता छन् निर्णयहरु :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया