एमाले प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
742
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनी लगायत १५ जनामाथि मुद्दा चलाएको हो ।

धनुषा क्षेत्र नं। ३(ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?