२०७८,श्रावण,८,शुक्रवार

छि ! रक्सीको नशामा के- के गर्न सकेका यी केटीहरुले ? (फोटोफिचर)

२०७४,कार्तिक,१९,आईतवार १४:४४


एजेन्सी— अष्ट्रेलियाको मेलवर्न शहरमा शनिबार ‘डर्टी डे’ (फोहारी मेला) आयोजना गरियो । फ्लेमिंटनस्थित रेसकोर्समा मेला भर्न हजारौं युवायुवतीहरु भेला हुन पुगेका थिए । नामै त फोहोरी मेला त्यहाँ फोहोरी हर्कत किन हुँदैनथ्यो र ? त्यसैले त रेसकोर्स मैदान फोहोरमय भयो । त्यही बेला रक्सीको नशामा युवायुवतीहरुले यति रमाइलो कि  उनीहरुलाई नियन्त्रण गर्न प्रहरी नै आउनु परेको थियो । रक्सीको नासामा उनीहरुले देखाएको हर्कतका केहि तस्बिर हेर्नुहोस्ः  

प्रकाशित मिति: २०७४,कार्तिक,१९,आईतवार १४:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

काठमाडौं । मादक पदार्थ सेवन गरेर एक युवती वाशिङ मेशिनमा परेकी छन् । नशाको तालमा उनी वाशिङ मेशिनमा परेकी हुन्

काठमाडौं । विवाह गर्दा गर्दै बेहुलीले सिन्दुर लगाउन नमाने पछि हङ्गामा भएको छ । यो घटना भारतको हो । विनोद

काठमाडौं । भारतमा अप्रिय घटना घटेको छ । एक महिलाको हत्यापछि हत्याराले उनको छोरालाई फोन गरेर ‘मैले तेरो आमाको हत्या

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६